Wednesday, January 10, 2007

लौ अब एकछिन हाँसौ

संयुक्त राष्ट् संघको महासभामा भाग लिन हाम्रा ओली महोदय अमेरिका पुग्नु भो । कार्यक्मको टि ब्रेकमा उहाले केही बिदेशीहरुसंग भेटवार्ता गर्नु भयो ।

ओलीः नमस्ते, मिस्टर प्रेसिडेन्ड । ह्वाट इज न्यू इन अमेरिका ?
बुसः यु नो मिस्टर मिनिस्टर, हाम्रो अमेरिकामा समाज यति अगाडी पुगीसक्यो कि सबै मानिसहरु इमेल म्यारिज गर्छन् ।
ओलीः यो त अचम्म भो । हाम्रोमा त मानिसहरु अझै फिमेलस“ग म्यारिज गर्छन् ।
छेउमा बसेका अरबीमन्त्री बोलेः अल सुकर फिमेल इमेल....अल्लाह उफ् हविस् खलिफ.....
अरबी मन्त्रीको भनाईको अर्थ नबुझेर वाल्ल परिरहेका बुस तथा ओलीलाई दोभासेले भन्योः
दोभासेले: अमेरिकामा इमेल म्यारीज गर्छन्, नेपालमा फिमेल म्यारिज गर्छन्, अरबीहरुकोमा त कहिलेकाही क्यामेल म्यारिज पनि चल्छ रे !

No comments: