Wednesday, January 10, 2007

किराँत राई यायोख्खा द्बारा कोरीयामा नेपाली साँकृतिक कार्यक्रम

कोरियामा रहनु भएका किराँत राई दाजुभाई हरु द्बारा किराँत राई परिवारको छैटौ वार्षिक उत्सव को अवसरमा यही आँउदै गरेको महिना February 18 तारिकको दिन नेपाली साँकृतिक कार्यक्रम गर्ने भएको छ । जसमा नेपालका ख्यतिप्राप्त ब्यान्ड 1974 AD का साथसाथै नेपालि फ्लिम मा समेत भुमिका निर्वाह गरेकी नायिका पुजना प्रधान् र युवपुस्ताका फस्टाउदै गरेकी गायीका राधा राई समेतले आफ्नो कला प्रस्तुत गर्ने भएको छ ।

2 comments:

Anonymous said...

yo sumnimaa rai ko banner banayera naangai keti ko photo rakhne chahi thik lagena hai mitra ke ho yo plz if you don't mind could you remove this is not matcheable for our "SUMNIMA" ok? plz plz remove otherwise just remove Name of SUMNIMA yo dherai nai insult ho NAME of sumnima ok....

Anonymous said...

jantha thahai chhaina hola ke ko remove yar hoki hahahahahahaha