Friday, January 27, 2012

Remarkable Previous Day in Afghanistan Video


Thursday, December 8, 2011

सागर थापाको गोलले बिस्वमा चर्चा पाएको छ ।

सागर थापाले करिब ३५ यार्डबाट हानेको फ्रि-किक प्रहार गरेको बल सुन्दर गोलमा परिणत भयो र नेपालले १८ वर्षपछि बंगलादेशलाई हरायो । सागर थापाले गरेको गोललाई धेरैले सन् २००२ को वल्र्डकपको क्वाटरफाइनलमा इङल्यान्डविरुद्ध ब्राजिलका रोनाल्डिन्होले गरेको गोलसँग दाँजेका छन् । गोलडटकममा सागरसँगै उरुग्वेका अल्भारो रेकोबा, ब्राजिलका एनिन्हो, चिलीका माउरिसियो इस्ला र फ्रान्सका फ्रान्क रिबेरी शीर्ष ५ मा छानिएका छन् ।
 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला 

एसीसी ट्वान्टी ट्वान्टीमा नेपाल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्‍यो ।

सेमी फाइनल सम्म पुग्नको लागि आज साउदी अरबियाले नेपालको भाग्य बनाइदिएको छ । समूह चरणको उपविजेता बन्दै नेपालले सन् २०१२ को मार्चमा हुने ट्वान्टी-ट्वान्टी विश्वकप २०१२ को छनोटमा सहभागिता जनाउन पाउने छ ।