Friday, August 1, 2008

बिभिन्न खेल खेल्दै ।

अफ्गानिस्तानको राजधानी काबुल स्थित सुप्रीम प्राइम भेन्डर एक अमेरिकन कम्पनीमा लगभग ३०० को हाराहारीमा हामी नेपालीहरु काम गर्दै आईरहेका छौ । जाहाँ हामी दु:ख सुख जे जस्तै भए पनि यसरी नै कहिले बिभीन्न खेल खेलेर त कहिले साङ्गीतिक कार्यक्रम् गरेर आफ्नो सुख दु:खलाई यसैगरी भुल्ने, एक आपसमा मनोरन्जन गर्ने गरेका छौ । मैले १,२ ओटा फोटो राख्ने प्रयास गरेको छु ।


भालिबल खेल्दै (CSR Dept. Vs Dry pm shift)



डोरी तान्दै

फोटो खिचाउदै

शुभकामना आदान प्रदान साथै नयाँ बर्ष २०६५ मनाउदै ।

म्युजिक प्राक्टिस गर्दै

डोरी तान्नेमा जितीसकेपछी रमाउदै

थाकी सके पछि आराम गर्दै (प्रेम गुरुङ्, सुरेश् गुरुङ्, म, टेक रानामगर, अनि खेम थापा)


आराम गर्दै

फोटो खिचाउदै













1 comment:

Admin Dummali said...

राम्रो प्रयास छ तपाईंको , मेरो सुझाब तपाईं को सुन्दर भिडियो चाँही साइड बरमा राख्नु भए सबै विजिटरहरु ले हेर्न सजिलो हुने थियो कि
धन्याबद