Thursday, December 1, 2011

खोटाङ जागरण प्रतिभा प्रतियोगिता २०६८

           खोटाङ जिल्लाको बिकास निर्माण, सामाजिक जागरण र एकताको लागि सांगीतिक छेत्रबाट सचेतना अभिब्रिदि गर्न खोटांगे कलाकारहरुको बीचमा खोटाङको बिषयमा मात्र निर्माण भएको गीत प्रस्तुत गर्नेगरी पहिलो पटक सुम्निमा कल्चर एकेडेमीले प्रतियोगितात्मक कार्यक्रम गर्न गइरहेको छ । 
          यस प्रतियोगिताको लागि खोटाङ दिक्तेल छनौट यही कार्तिक ५ गते शनिबार सम्पन्न भईसकेको छ भने काठमान्डौं छनौट यही २०६८ मंसिर २९ गते हुँदैछ । अन्तिम प्रतियोगिता २०६८ माघ ७ गते शनिबार काठमान्डौंमा हुने भएको छ । 



No comments: