अफ्गानिस्तानको राजधानी काबुल स्थित सुप्रीम प्राइम भेन्डर एक अमेरिकन कम्पनीमा लगभग ३०० को हाराहारीमा हामी नेपालीहरु काम गर्दै आईरहेका छौ । जाहाँ हामी दु:ख सुख जे जस्तै भए पनि यसरी नै कहिले बिभीन्न खेल खेलेर त कहिले साङ्गीतिक कार्यक्रम् गरेर आफ्नो सुख दु:खलाई यसैगरी भुल्ने, एक आपसमा मनोरन्जन गर्ने गरेका छौ । मैले १,२ ओटा फोटो राख्ने प्रयास गरेको छु ।
डोरी तान्दै
1 comment:
राम्रो प्रयास छ तपाईंको , मेरो सुझाब तपाईं को सुन्दर भिडियो चाँही साइड बरमा राख्नु भए सबै विजिटरहरु ले हेर्न सजिलो हुने थियो कि
धन्याबद
Post a Comment